+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२८

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वादिष्ट भोजन पाइनेछ । पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ । नयाँ कमको योजना समेत बन्ने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?