ग्रहस्थिति : चन्द्रमाबाट छैठौं स्थानमा रहेको गुरु, पञ्चम भावमा रहेको शुक्र ।
राशिफल : आजको दिन शिक्षा र सृजनात्मकतामा विशेष सफलता मिल्नेछ । तपाईंको ज्ञान र अनुभवले कार्यक्षेत्रमा उच्च स्थान दिलाउनेछ । पारिवारिक जीवनमा प्रेम र समझदारीको वातावरण रहनेछ । आर्थिक मामिलामा सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा सामान्य सुधार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4