(ग्रह स्थितिः सप्तम स्थानमा राहु, नवौं स्थानमा बृहस्पति)
राशिफलः वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ । साझेदारसँग सम्बन्धमा सुधार हुनेछ । धार्मिक वा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ । अध्ययनमा प्रगति र यात्रामा लाभ हुनेछ । आर्थिक मामलामा सुधार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4