(ग्रह स्थितिः सातौं स्थानमा शनि, दशौं स्थानमा बृहस्पति)
राशिफलः वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ । साझेदारसँगको सम्बन्धमा केही असहमति हुन सक्छ, तर धैर्य राख्नुहोस् । करियरमा उन्नति हुनेछ । उच्च शिक्षा र धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आर्थिक मामलामा सुधार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4