(ग्रहस्थिति: सप्तम स्थानमा बृहस्पति, अष्टममा मंगल र चन्द्रमा)
राशिफल: वैवाहिक जीवन सुमधुर हुनेछ। साझेदारीमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभको सम्भावना छ। मानसिक शान्तिका लागि ध्यान गर्नु आवश्यक छ। पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4