आज स्वास्थ्य प्रतिकूल रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ । मनमा दुविधा उत्पन्न होला । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4