+
+
Shares

मिथुन 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ५:५५

आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ । प्रेममा बाधा आउन सक्छ । शेयर बजारले पनि साथ नदेला । मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?