सुखदुःख बराबरी मध्यम खालको समय छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्याउनुहोला । स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानी हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4