आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुअघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4