+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ७:०६

मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्, तर प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ । सफलता पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि पितृ देवको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?