+
+
Shares

मिथुन   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ६:२३

आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । मन खिन्न हुने स्थिति आउनेछ । भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला ।  घर व्यवहारमा झमेला आउनसक्छ । बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । वैदेशिक कार्यमा अवरोध हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?