+
+
Shares

मिथुन   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:२८

आज आफन्तको प्रगतिमा मन रमाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । मध्य दिन पछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रेम सम्बन्ध पनि प्रगाढ हुँदै जानेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?