+
+
Shares

मिथुन     

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते ६:११

आज मनमा निराशा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । मनमा चञ्चलता बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । फलदायी यात्रा नहोला, तर साँझमा शुभ समाचार सुन्नमा आउला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि भोलेबाबालाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?