+
+
Shares

मिथुन            

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ६:२१

आज रमणीय र सुखद् यात्राको योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रणयसम्बन्ध बढेर जाने समय छ । पूँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?