आज नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आज असहायलाई सहयोग गरी कार्य प्रारम्भ गर्दा वा यात्रा गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4