+
+
Shares

मिथुन   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ६:३७

आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?