कुनै न कुनै कुराले मनमा प्रशन्नता छाउने छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ कार्य थालनी हुनेछ । कुटुम्बको सहयोग मिल्ने छ, तर स्वास्थ्यप्रति सजग रहनुपर्छ । कता–कता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि हमालक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4