आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । लाभहानि, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । व्यवसायका सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आज धैर्यतापूर्वक काम गर्नुपर्ने देखिन्छ । मित्रसँग मिठो भेटघाट पनि रहला । कुनै शुभकर्म गर्नुपूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4