आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला । युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4