+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ६:०९

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । अनावश्यक धन खर्च हुनेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । निराशाको अनुभव नगरी लागि पर्दा भने राम्रो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?