आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4