+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:२२

आज चिताएको कामले तीव्रता लिनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । शेयरबजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भोलेबाबालाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?