+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:३१

आज प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । शेयर बजारमा फाइदा हुनेछ ।  कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?