अधुरो काम पूरा हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । साँझमा भने स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4