आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ, तर मनोरञ्जनमा सहभागी भइनेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीको स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4