आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । अध्ययन अध्यापन सफल रहनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4