+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते ६:१५

शुभ कार्यमा मन पनि जानेछ ।  आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?