आज आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । जोशजाँगर र आत्मबलमा कमी आउनेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4