आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला, तर शुभ कार्यको चर्चा चल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4