क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । साँझमा बढी पैसा खर्च हुने योग छ । खर्चको मात्रा वृद्धि हुनसक्छ अतः सचेत रहनु होला । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4