+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ६:२६

आज सामाजिक क्षेत्रबाट मान मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय, तर नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?