+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ६:२९

(ग्रह स्थितिः नवौं स्थानमा मङ्गल, एघारौँ स्थानमा चन्द्र, सूर्य र बुध)

राशिफलः उच्च शिक्षा र यात्रामा सफलता प्राप्त हुनेछ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ । आर्थिक मामलामा फाइदा हुनेछ । तपाईंको विचारमा नवीनता आउनेछ । धार्मिक वा आध्यात्मिक यात्रामा जान सक्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?