(ग्रह स्थितिः प्रथम स्थानमा केतु र शुक्र, बाह्रौं स्थानमा चन्द्र, सूर्य र बुध)
राशिफलः मानसिक शान्ति कायम राख्न ध्यान दिनु आवश्यक छ । व्यक्तिगत जीवनमा गोपनीयता कायम गर्नु आवश्यक छ । खर्चमा नियन्त्रण गर्नुपर्ने छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस् । पारिवारिक जीवनमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4