+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ६:३५

आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । लक्ष्मी प्रशन्न हुने योग पनि छ । आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ, तर साँझमायात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ।शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?