आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । प्राविधिक कार्यमा लगाव बढ्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । वाहन लाभ हुने समय पनि छ, तर वैदेशिक कार्य कमजोर रहनेछ र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4