आज मिश्रित फल मिल्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4