+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते ६:१८

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।  योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नजिकका व्यक्ति टाडिनसक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?