+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ६:२६

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमीबाट विषेश सहयोग मिल्नेछ । सेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । वैदेशिक कार्यमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । कुनै कार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?