सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ । निर्णय कार्यान्वयन हुन नसक्ला । विचार विपरीत निर्णय हुनसक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मन खिन्न हुने स्थिति आउनसक्छ । बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
०००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4