+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ६:३४

व्यापारमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?