+
+
Shares

मीन      

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ६:२४

आज लाभहानी, सुखदुःख बराबरी रहनेछ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला, सचेत हुनुपर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सेयर बजारको कारोबारमा समेत मन्दी आउला । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?