कार्य मनमा अविश्वास उत्पन्न हुनेछ । सम्पादनमा समस्या आउला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्ने छ । बन्न लागेको काम बिग्रिन सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । कर्मक्षेत्र पनि संघर्षशील रहने छ, तर धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व हमालक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4