आज प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धैर्य गर िमिहिनेत गरे कार्यसिद्धि हुनसक्छ । आत्मिक सन्तुष्टि मिल्ने छ । शुभकार्यको चर्चा रहला । मित्रबाट विशेष सहयोग मिल्ने छ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइने छ । कुनै शुभकर्म गर्नुअघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4