+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:३५

  आज कार्य सम्पादनमा समस्या आउला । कुनै कुराले मन दुःखी हुन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनुपर्ने छ । साँझमा भने शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवता स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?