आज मालसामान हराउन सक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । घर व्यवहारको समस्याले सताउनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4