आज नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो नहोला । प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्नेछ । मन भावुक र उत्ताउलो बन्नसक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा लक्ष्मीनारायणलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4