+
+
Shares

मीन  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:२१

आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आजको शुभ दिशा दक्षिण वा अग्निकोण हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?