आज नयाँ जिम्मेवारी पाइएला । आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4