+
+
Shares

मीन 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ७:३८

आज नजिकका व्यक्ति टाडिनसक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । आहार विहार प्रति सजगता पनि अपनाउनु पर्नेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ । आज राम्रो काम गरेमा ९० प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा सेतो हो । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?