धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुअघि आफ्नो इष्टदेवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4